एपेक आर्थिक नेताहरूको भर्चुअल बैठक शुरु
0
Shares
![](https://nepalbhumi.com/wp-content/uploads/2021/11/app-768x492.png)
वेलिङ्टन, कार्तिक २६ ।
न्यूजिल्याण्डका प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नको अध्यक्षतामा २८औँ एशिया प्रशान्त आर्थिक सहयोग (एपेक) आर्थिक नेताहरूको बैठक शुक्रबार शुरु भएको छ।
कोभिड-१९ महामारीपछिको रिकभरी, एसिया-प्रशान्त क्षेत्रमा सहयोग अभिवृद्धि र पुत्रजया भिजन २०४० कार्यान्वयन लगायतका मुद्दाहरू उच्च प्राथमिकतामा रहेका छन्।