काठमाडौंमा होलीको रौनक (फोटो फिचर)


नेपालभूमि, काठमाडौं ।

काठमाडौं उपत्यकासहित बिहीबार पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिममा मनाइँदै छ । बिहानैदेखि काठमाडौंमा एकअर्कालाई रङ लगाएर होली मनाइरहेका छन् ।