जाजरकोटमा हतियारसहित एकजना पक्राउ
0
Shares
![](https://nepalbhumi.com/wp-content/uploads/2021/08/Jajarkot-arrest-768x497.jpg)
जाजरकोट :
नलगाड नगरपालिका-८ कुसेनीमा हतियारसहित एकजना पक्राउ परेका छन् ।वीरबहादुर पुनलाई बन्दुकसहित आज बिहीबार बिहान प्रक्राउ गरिएको डिएसपी मधुकुमार थापाले जानकारी दिए ।
कुसेनीमा दुई दिन अघि मात्र एक अर्का व्यक्ति हतियारसहित पक्राउ परेका थिए ।