भारतीय सेनाध्यक्ष नरभाने नेपाल आउँदै
0
Shares
![](https://nepalbhumi.com/wp-content/uploads/2020/10/Gen-Naravane-768x433.jpg)
काठमाडौं ।
भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभाने कात्तिक अन्तिममा नेपाल आउने भएका छन् । यसअघि २०७६ माघ २० गते नै नेपाल आउने तय भएका नरभानेको कोरोना महामारीका कारण भ्रमण रोकिएको थियो ।
यद्यपी उनको भ्रमण तालिका भने सार्वजनि भएको छैन । उनले कालापनी लिपुलेकका बिषयमा एक बिवादास्पद अभिब्यक्ति दिएका थिए ।