नेविसंघ रामेछापको उपसभापतिमा खडका


१४ पुस, काठमाडौं ।
नेपाल विद्यार्थी संघ रामेछापको जिल्ला उप सभापतिमा विष्णुहरि खडका मनोनित भएका छन् । नेविसंघ रामेछापको आगामी फागुन ७ गते हुने अधिवेनलाई सफल बनाउनका लागि उपसभापति सहित अन्य पदाधिकारीमा नियुक्त गरिएको हो । खडका नेपाल कमर्स क्याम्पस मिनभवन नेवि संघका कार्यबहाक सभापति समेत रहेका छन् ।