एमसीसी र एसपीपी खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन (फोटो फिचर)
0
Shares
![](https://nepalbhumi.com/wp-content/uploads/2022/06/279445565_1067796620531501_253326898321834380_n-768x512.jpg)
नेपालभूमि, काठमाडौं ।
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता खारेजीको माग र एसपीपीविरुद्ध काठमाडौंमा बिहीबार प्रदर्शन भएको छ ।