बामदेव गौतमले छाडे एमाले
0
Shares

काठमाडौं ।
एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । एमाले अध्यक्ष केपीको कार्यशैलीको आलोचना गर्दै गौतमले शुक्रबार कार्यालय सचिव शेरबहादुर तामाङसमक्ष राजीनामा बुझाए का हुन् ।
एमाले पार्टीबाट राजीनामा दिएसँगै अब उनी माधव नेपाल नेतृत्वको (एकीकृत समाजवादी) बनेपछि नयाँ दलमा सहभागी हुने बताईएको छ ।