कोरोना संक्रमणबाट थप २२५ जनाको मृत्यु
0
Shares
![](https://nepalbhumi.com/wp-content/uploads/2021/01/1580094234corona-768x432.jpg)
काठमाडौं ।
पछिल्लाो २४ घण्टामा नेपालमा एकै दिनमा थप २२५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । बुधबार नेपाली सेनाले २२५ जनाको शव व्यवस्थापन गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।