काठमाडौंमा भूकम्पको धक्का
0
Shares
![](https://nepalbhumi.com/wp-content/uploads/2021/01/5e3fdd5bb9490_dsg_MUFbJIvTNm-768x401.png)
काठमाडौं । सोमबार दिउँसो काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । अाज दिउँसो साढे २ बजे काठमाडौंमा भुइँचालोको धक्का महसुस गरिएको हो ।
३.१ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको केन्द्र कुलेश्वर रहेको केन्द्रले बताएको छ ।