आज थप ४०९ जनामा कोरोना संक्रमण पुष्टि
0
Shares

नेपालभूमि, काठमाडौं ।
पछिल्लो २४ घण्टामा थप ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज थप ४ सय ९५ कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । भने हालसम्म २ लाख ५६ हजार १६१ जना निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप ६ जना संक्रमितको मृतयु भएको छ । नेपालमा क हजार ८ सय ९९जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।