काठमाडौं उपत्यकामा थप २१२९ जनामा कोरोना संक्रमण


नेपालभूमि,काठमाडौं ।

आज काठमाडौं उपत्यकामा थप २ हजार २१२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा १ हजार ७ सय ४६, भक्तपुरमा १ सय ६७ र ललितपुरमा २ सय १६ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।