आज थप २०५९ जनामा कोरोना संक्रमण पुष्टि
0
Shares
![](https://nepalbhumi.com/wp-content/uploads/2020/10/corona-768x509.jpg)
नेपालभूमि,काठमाडौं ।
आज थप २०५९ जनमा कोरोना संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या १ लाख नाघेको छ । आज देशभरका बिभिन्न प्रयोगशालामा १३ हजार २७९ नमुना परीक्षण गर्दा २०५९संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।