मन्त्रिपरिषद् बैठकः कुलमानको बारेमा आज कुनै निर्णय भएन
0
Shares
![](https://nepalbhumi.com/wp-content/uploads/2020/09/118049286_305025583920277_3789792974959308046_n-652x768.jpg)
२९ भदौ, काठमाडौं ।
मन्त्रिपरिषद्को बैठकले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आजको बैठकले नेपाल विद्युत प्राधिकरणमा पुनः कुलमानलाई घिसिङलाई निरन्तरता दिने बताइए पनि कुनै निर्णय भएन । उर्जा मन्त्रालयले कुनै प्रस्ताव नै नलगेको कारण मन्त्रिपरिषद् बैठकको एजेण्डामा नै नपरेको बताएको छ ।