उपत्यकामा थपिए १६९८ जना कोरोना संक्रमित


काठमाडौं ।

आइतबार काठमाडौं उपत्यकामा १६९८ कोरोना संक्रमित थपिएका छन् । यस्तै आज देशभर थप २ हजार ९४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमित हुनेको कूल संख्या १ लाख ३२ हजार २४६ पुगेको छ।