आज देशभर २ हजार ९४२ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु


नेपालभूमि,काठमाडौं ।

आज देशभर २ हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै गत २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । हालसम्म संक्रमित हुनेको कूल संख्या १ लाख ३२ हजार २४६ पुगेको छ।